बुद्ध लक्ष्मी र जे. पि. को ‘बरि लै’ सार्बजनिक - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बुद्ध लक्ष्मी र जे. पि. को ‘बरि लै’ सार्बजनिक

 

 

दमक/सुमधुर आवजकी धनी गायिका बुद्ध लक्ष्मी दोङ्ग र लोकप्रिय गायक जे. पि. नेम्बाङको आवाजमा सजिएको नयाँ गीत ‘बरी लै’ युट्यूव मार्फत सार्वजनिक भएको छ । अनुप खतिवडाको शब्द रचना रहेको गीतमा जे. पि. नेम्वाङले संगीत भरेका छन् ।

एभि नेपाल युट्यूव च्यानल मार्फत सार्बजनिक गरिएको पुर्बेली लोक भाकामा सजिएको निकैनै मर्म स्पर्शी गीतलाई कभर भिडियोको रुपमा छाँयाङकन गरी सार्बजनिक गरिएको हो । उक्त कभर भिडियोलाई पासाङ्ग शेर्पाले छायांकन गरेका छन् भने, भिडियो निमार्ण एभि नेपालले गरेको छ ।

सम्बन्धित खवर