दिपाको “मान्छेको आधार” सार्बजनिक - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिपाको “मान्छेको आधार” सार्बजनिक


आन्छुमे नसान
२०७६ भदौं २२, दमक / लोकप्रिय गायिका दिपा सुहाङ लिम्बुको आवाजमा सजिएको “मान्छेको आधार” बोलको बिक्कुलै नयाँ गीत भिडियो दिपाको आफ्नै युट्युव च्यानल बाट सार्बजनिक भएको छ ।

गितकार बिङकल चेम्जोङको शब्द राम सिटौलाको संगीतमा रहेको गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका छन ।

ओपल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गीतलाई स्तमिन बिष्टले रेकर्डिङ गरेका छन् ।

बिपलव अधिकारीको मिक्सिङ रहेको गीतलाई भिडियो छायांकन तथा सम्पादन भने इसाक जबेगुले गरेका छन् ।

https://www.youtube.com/watch?v=9J5QOG7fg2c

सम्बन्धित खवर