केमिलाले खुलाईन यौनशोषणको खुलासा - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

केमिलाले खुलाईन यौनशोषणको खुलासा


काठमाडौं । हलिउड अभिनेत्री केमिला मेन्डेसले कलेज जीवनमा ड्रग्स दिएर आफ्नो यौनशोषण भएको खुलासा गरेकी छन् ।

अमेरिकी टिन ड्रामा रिवरडेल फेमकी अभिनेत्री मेन्डेसले पुराना दिन सम्झिँदै भनेकी छन् ‘जब म न्युयोर्क युनिभर्सिटीमा अध्ययनरत थिएँ, त्यसबेला यौन शोषणको सिकार भएकी थिएँ ।

उनी त्यसबेला सो युनिभर्सिटीको टिस्क स्कुल अफ आर्टमा भर्ना भएकी थिइन् । एक म्यागजिनसँगको कुराकानीमा २५ वर्षीया मेन्डेसले खुलासा गरेकी छन, त्यो मेरो निकै दर्दनाक तीतो अनुभव रह्यो ।
अन्नपूर्ण पोष्ट दैनिकबाट

सम्बन्धित खवर