फक्ताङलुङ ट्रेकिङ एजेन्सिको अफर - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फक्ताङलुङ ट्रेकिङ एजेन्सिको अफर

दमक/किरातीहरुको तिर्थस्थल फक्तालुङमा तिर्थालुहरुको यात्रा सहज गराउने उदेश्यले शिवसताक्षी १० माईधार झापा रहेको फक्ताङलुङ ट्रेकिङ एजेन्सीले झापाबाट फक्ताङलुङ सम्म क्याम्पिङ गराएर लैजान अफर आह्वान गरेको छ ।

कातिक १,२ र ३ गते भित्र झापादेखि फक्ताङलुङ सम्म जाने तिर्थालुहरुको लागि असोस ३० गते सम्म बुकिङ खुल्ला गरेको र १३ दिन भित्रमा फर्कि सक्ने गरी जनही २५ हजार रुपैयाँ लागत लाग्ने गरी अफर खुल्ला गरेको प्रोपाईटर एस. के. लामाले बताएका छन् ।

यसलाई पूरा हर्नुहोस

जाने मिति कातिक १, २ र ३ गते ।

बुकिङ समय असोज ३० गते सम्म ।

जम्मा लागत २५ हजार रुपैयाँ (झापा देखि फक्ताङलुङ सम्म र फक्ताङलुङ देखि झापा सम्म) ।

जम्मा १३ दिनको क्याम्पिङ ।

थप जानकारीको लागि

सम्पर्क ९८१७९२४२८१ एस. के. लामा

९८१५९६७०२६ दावा शेर्पा

 

सम्बन्धित खवर