मोटर साईकल दुर्घटनामा सम्बाहाङफेको मृत्यु - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मोटर साईकल दुर्घटनामा सम्बाहाङफेको मृत्यु


२०७६ कात्र्तिक ७ पाँचथर / पाँचथरको जोरपोखरीबाट फिदिम आउदै गर्दा २७ बर्षिय शुनि सम्बाहाङफेको बाईक दुर्घटनामा मृत्यु भएको छ ।

पाँचथरको कुम्मायक निवासी सम्बाहाङफे भारापा सल्लेरी भन्ने ठाउँमा विपरित दिशाबाट आउदै गरेको ट्रकलाई ओभरटेक गर्दा अनियन्त्रित भई दुर्घटना भएको हो ।

घाईते सम्बाहाङफेलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याउदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय फिदिम पाँचथरले जनाएको छ ।

सम्बन्धित खवर