निर्वाचन आयोगद्धारा राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्वाचन आयोगद्धारा राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक


माङसेबुङ/राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

आगामी माघ ९ गते हुने निर्वाचनको लागि बुधबार निर्वाचन आयोगले तालिका प्रकाशन गरेको छ । १८ जनाका लागि निर्वाचन हुन लागेको हो ।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार बुधबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ ।

फागुन २० गते १९ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिँदै छ ।

तालिका यस्तो छ

सम्बन्धित खवर