माङसेबुङ परिसरमा निर्माणाधिन भौतिक पुर्वाधारहरु(फोटो फिचर) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ परिसरमा निर्माणाधिन भौतिक पुर्वाधारहरु(फोटो फिचर)

माङसेबुङ / विश्व स्वास्थ्य संगठन(WHO)ले विश्व महामारी प्रकोपको रुपमा घोषणा गरेको नोवेल कोरोना भाइरस(कोभिड–१९)को संक्रमनको उच्च जोखिमलाई ध्यानमा राख्दै सरकारले लागु गरेको लकडाउन आज ७४ औं दिन भएको छ ।

लकडाउनको ७४ औं दिन शुक्रबार इलामको माङसेबुङ गाउँपालिका स्थित किरात धर्मावलम्बीहरुको आस्थाको धरोहर धार्मिक पर्यटकिय तिर्थस्थल माङसेबुङ परिसरमा नोवेल कोरोना भाइरस(कोभिड–१९)को संक्रमनको उच्च जोखिमलाई ध्यानमा राख्दै बिकास निर्माणका कार्यहरु धमाधम भइरहेको छ ।

निर्माणाधिन वडा स्तरिय सामुदायिक भवन

यसै क्रममा इलामको माङसेबुङ गाउँपालिका–५, स्थित स्थानिय सरकार अन्तरगत माङसेबुङ–५, वडा सिलिङबाट, गाउँपालिकाबाट र प्रदेश सरकारको सहयोगमा अर्थिक बर्ष २०७६/०७७ बजेट कार्यक्रम अन्तर्गत निर्माणाधिन भौतिक पुर्वाधारहरु फरक–फरक तस्बिरमा यस्तो दखियो ।

निर्माणाधिन किरात साम्जिक मुन्धुम निसाम हिम

निर्माणाधिन बाँझो–८ र ९ खानेपानी सरसफाई स्किम न. १, गुरु आश्रम

निर्माणाधिन गुरु आश्रम दर्शनशाला भवन

निर्माणाधिन गुरु आश्रम वाल 

निर्माणाधिन प्रथम किरात राजा यलम्बर हाङको पूर्ण कदको प्रतिमा

निर्माणाधिन बुधबारे शाकाहारी हटियाबजारको कार्यालय

सम्बन्धित खवर