कोरोना संक्रमित थपिए ३ सय २३ जना, संक्रमित संख्या ३ हजार २ सय ३५ पुग्यो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित थपिए ३ सय २३ जना, संक्रमित संख्या ३ हजार २ सय ३५ पुग्यो


काठमानडौं / कोरोना भाइरसको संक्रमित शनिबार ३ सय २३ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार विभिन्न जिल्लाका थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससंगै नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको जानकारी दिए ।

कोरोना संक्रमणका कारण नेपालमा १३ जनाको मृत्यु भएको छ भने ३ सय ६५ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर