जिवनको निर्देशनमा दिप किरातीको ‘उदाउँछ त्यो’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जिवनको निर्देशनमा दिप किरातीको ‘उदाउँछ त्यो’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । कलाकार तथा निर्देशक जिवन बायुङको निर्देशनमा बिल्कुलै नयाँ मेलोडियस गीत ‘उदाउँछ त्यो’ यल्लो वेभ सेरिजको भिडियो सार्वजनकि गरिएको छ ।

गायक तथा संगीतकार दिप किरातीको संगीत तथा सुमधुर आवजमा सजिएको गीत ‘उदाउँछ त्यो’ यल्लो वेभ सेरिजको भिडियो इसाक जवेगुको अफिसियल युट्यूव च्यानलबाट बिहिबार सार्वजनिक गरिएको हो ।

जिवन बायुङ पारयन लिम्बु, शिखा राई,बिशाल थिम्राहाङ र निता राईले अभिनय गरेको भिडियोलाई इसाक जबेगुले छायाँकन तथा सम्पादन गरेका हुन् ।

गीतकार हरि जर्घा मगरको शव्दभावहरुमा सजिएको गीतको संगीत संयोजन दिप किरातीलेनै गरेका हुन् ।

कविता लोप्चनको कथा रहेको भिडियोमा प्रेम र रोमान्सलाई आकर्शक ढंगले प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नुहोस्


सम्बन्धित खवर