ला लिगा : भिनिसियसको गोलमा रियलको जित - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : भिनिसियसको गोलमा रियलको जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा रियलले रियल भालाडोलिडलाई १–० ले हराउदै जित हात पारेको हो ।

रियलको जितमा तर दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका भिनिसियस जुनियरले विजयी गोल गरे ।

योसंगै शीर्ष स्थानमा रहेका गेटाफे, भिया रियल र भ्यालेन्सियलाले ७ अंक जोडेका छन् ।

सम्बन्धित खवर