अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानको जित - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानको जित

एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले जित निकालेको छ ।

घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा जापानले १० खेलाडीमा सिमित पानमालाई १–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

जापानलाई जित दिलाउन खेलको ६१ औं मिनेटमा लिभरपुलका विंगर ताकुमी मिनामिनोले पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए ।

यसैगरि खेलको ७७ औं मिनेटमा लुइस मेजियाले रातो कार्ड पाएपछि पानमा १० खेलाडीमा समेटिएको थियो ।

सम्बन्धित खवर