बीबीएल : सन्दीपले होबर्ट हुरिकेन्सबाट खेल्ने - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बीबीएल : सन्दीपले होबर्ट हुरिकेन्सबाट खेल्ने

एजेन्सी । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटकमा नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछानेले होबर्ट हुरिकेन्सबाट खेल्न भएका छन् ।

बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई होबर्टले अनुबन्धित गरेको जनाएको छ । सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् ।

यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए भने उनले २० खेलमा २६ विकेट लिन सफल भएका छन् ।

होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताए ।

सम्बन्धित खवर