आईसीसी महिला टी–ट्वान्टी विश्वकप २०२३ मा हुने - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी महिला टी–ट्वान्टी विश्वकप २०२३ मा हुने

एजेन्सी । आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेट २०२२ मा हुने भनिएकोमा एक वर्ष पछि सरेको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले २०२२ को विश्वकप एक वर्ष पछि सार्ने निर्णय गरेको हो ।

एक वर्ष पछि सरेसंगगै दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकप अब २०२३ को फेब्रुवरी ९ देखि २६ सम्म हुनेछ ।

यस अघि महिला विश्वकप २०२२ को अन्तिममा हुने बताईएको थियो । सन् २०२० को महिला विश्वकपको उपाधि घरेलु भूमिमा भारतलाई हरायउर अष्ट्रेलियाले जितेको थियो ।

सम्बन्धित खवर