गोल्डेन ब्वाई अवार्ड डर्टमण्डका हालाण्डलार्ई - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गोल्डेन ब्वाई अवार्ड डर्टमण्डका हालाण्डलार्ई

एजेन्सी । गोल्डेन ब्वाई अवार्ड जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा स्ट्राइकर एर्लिङ हालाण्डले जितेका छन् ।

इटालियन पत्रिका टुट्टोस्पोर्ट्सले सन् २००३ बाट हरेक वर्ष प्रदान गर्दै आएको गोल्डेन ब्वाई अवार्ड २१ वर्ष मुनिका सन् २०२०को उत्कृष्ट खेलाडी बन्दै हालाण्डले जितेका हुन् ।

अवार्ड जित्ने क्रममा हालाण्डले जाडोन सान्चो, अल्फान्सो डेभिस, मासन ग्रीनउड र अन्सु फातीलाई पछि पारे । गत वर्ष जोआ फेलिक्सले यस अवार्ड जितेका थिए ।

सम्बन्धित खवर