राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना

काठमाडौं । श्वासप्रश्वासमा समस्या आएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।

अस्पताल स्रोतका अनुसार सन्दिपको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । उनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खवर