‘प्लेयर अफ दि मन्थ’ अवार्ड लियोनल मेस्सीलाई - Mangsebung News
  • शुक्रबार, बैशाख ०३, २०७८
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘प्लेयर अफ दि मन्थ’ अवार्ड लियोनल मेस्सीलाई

एजेन्सी । स्पेनिस ला लिगामा फेब्रुअरी महिनाको ‘प्लेयर अफ दि मन्थ’ अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीेले जितेकोे छ ।

शुक्रबार मेस्सीलाई ला लिगाले उत्कृष्ट खेलाडी घोषना गर्दै ‘प्लेयर अफ दि मन्थ’ अवार्ड प्रदान गरेको हो ।

३३ वर्षीय मेस्सीले फेब्रुअरीमा ५ खेलमा ७ गोल गरेका थिए । यसैगरि मेस्सी ला लिगामा १९ गोल सहित सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् ।

 

सम्बन्धित खवर