इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले कव्जा गरेको छ । सिटीले तीन खेल बाँकी रहदै उपाधि कव्जा गरेकोे हो ।

मंगलबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड पराजित भएपछि सिटीले उपाधि कव्जा गरेको हो ।

युनाईटेड घरेलु मैदानमा लेष्टर सिटीसँग २–१ ले पराजित भएको थियो । यससँगै सिटीले पाँचौं पटक प्रिमियर लिगको उपाधि जितेको छ ।

यस्तै पछिल्लो चार वर्षमा सिटीले तेस्रो पटक लिग जितेको हो ।

 

 

सम्बन्धित खवर