टोकियो ओलम्पिक : महिला फुटबलमा क्यानडालाई स्वर्ण - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

टोकियो ओलम्पिक : महिला फुटबलमा क्यानडालाई स्वर्ण

एजेन्सी । टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको स्वर्ण पदक क्यानडाले जितेको छ ।

शुक्रबार भएको फाइनलमा स्विडेनलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै क्यानडाले स्वर्ण पदक जितेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पहिलो पटक ओलम्पिकको महिला फुटबलमा क्यानडाले स्वर्ण पदक जितेको हो ।

सम्बन्धित खवर