आईसीसी प्लेयर अफ द मन्थ अवार्डका लागि सन्दीप मनोनित - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी प्लेयर अफ द मन्थ अवार्डका लागि सन्दीप मनोनित

काठमाडौं । सेप्टेम्बर महिनाको लागि आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा सन्दीप लामिछाने परेका छन् ।

बुधबार मतदानका लागि आईसीसीले सार्वजनिक गरेको मनोनयनमा लामिछानेसंगै बंगलादेशका नासुम अहमद र अमेरिकाका जसकरण मलहोत्रा पनि रहेका छन् ।

बुधबारदेखि नै प्लेयर अफ द मन्थका लागि भोटिङ सुरु भएको जनाएको छ ।

सम्बन्धित खवर