आईसीसी यू–१९ विश्वकप क्रिकेटकोे उपाधि भारतलाई - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी यू–१९ विश्वकप क्रिकेटकोे उपाधि भारतलाई

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधि भारतले चुमेको छ ।

शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारतले उपाधि चुमेको हो ।

भारतले पाँचौं पटक यू–१९ विश्वकपको उपाधि जितेको हो । भारत यू–१९ विश्वकपको सर्वाधिक च्याम्पियन हो ।

इंग्ल्यान्डले दिएको १ सय ९० रनको लक्ष्य भारतले ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४४ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८९ रन बनाएको थियो ।

 

सम्बन्धित खवर