जापानमाथि ब्राजिलको संघर्षपूर्ण जित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जापानमाथि ब्राजिलको संघर्षपूर्ण जित

एजेन्सी । ब्राजिलले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापानमाथि संघर्षपूर्ण जित निकालेको छ ।

सोमबार भएको खेलमा ब्राजिलले घरेलु टोली जापानलाई १–० गोल अन्तरले हराउदै जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा ब्राजिलको जितमा नेयमारले निर्णायक गोल गरे ।

नेयमारले पेनाल्टीमार्फत गोल गरेका हुन् । ब्राजिल मैत्रीपूर्ण खेलका लागि एसियाको भ्रमणमा रहेको छ ।

सम्बन्धित खवर