एजेन्सी । स्पेनले यूईएफए नेसन्स लिग फुटबलमा संघर्षपूण जित निकालेको छ ।
बिहीबार राति समूह चरण अन्तर्गत स्पेनले स्विजरल्याण्डलाई १–० गोल अन्तरले हराउदै संघर्षपूण जित हो ।
स्पेनको जितमा पाब्लो सराबियाले निर्णायक गोल गरे । खेलको १३ औं मिनेटमा लोरेन्टको पासमा सराबियाले निर्णायक गोल गरेका हुन् ।
यस जितसँगै लिग ए समूह २ को स्पेनले ३ खेलमा ५ अंक जोडेको छ । स्पेन समूहको दोस्रो स्थानमा छ ।
स्विजरल्याण्ड अंक विहीन रहदै पुछारमा रहेको छ ।