नेपाली यू–२० टोली आज दिउँसो स्वदेश फर्कदै - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाली यू–२० टोली आज दिउँसो स्वदेश फर्कदै

दमक । नेपाली यू–२० टोली आज बिहिबार स्वदेश फर्कने भएका छन् । नेपाली टोली अपरान्ह ४ बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली आज बिहीबार दिउँसो स्वदेश फर्कने जनाएको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो ।

नेपाल तेस्रो स्थानमा रहेको थियो । फाइनलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने भइका छन् ।

सम्बन्धित खवर