फ्रेन्च लिग वान : पीएसजीको लगातार दोस्रो जित - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फ्रेन्च लिग वान : पीएसजीको लगातार दोस्रो जित

दमक । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो जित हासिल गरेको छ ।

पीएसजीले शनिबार राति भएको खेलमा मोन्टपेलियरलाई ५–२ गोल अन्तरले हराउँदै लगातार दोस्रो जित हासिल गरको हो ।

पीएसजीको जितमा नेयमारले दुई गोल गर्दा केलियन एमबाप्पे र रेनेटो सान्चेज एक एक गोल गरे । मोन्टपेलियरका फलाए साकोले एक आत्मघाती गोल गरे ।

यता मोन्टपेलियरका वाहबी खाजरी र इन्जो एमबियायीले एक एक गोल फर्काए ।

सम्बन्धित खवर