हिमाल बेघा किरात भाषा संस्कृति प्रतिष्ठानको अध्यक्षमा निर्वाचित - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हिमाल बेघा किरात भाषा संस्कृति प्रतिष्ठानको अध्यक्षमा निर्वाचित

भद्रपुर । किरात माङहिम भाषा तथा संस्कृति प्रतिष्ठानको अध्यक्षमा हिमाल बेघा निर्वाचित भएका छन् ।

झापाको भद्रपुरमा शनिबार भएको प्रतिष्ठानको चौथो अधिवेशनबाट बेघाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मिना प्राङ्देन, सचिवमा शेर बहादुर थेबे, सहसचिवमा राम कुमार बान्तावा र कोषाध्यक्ष सर्मिला आङ्देम्बे रहेका छन् ।

यसैगरी सदस्यहरुमा चनेन्द्र लिङ्देन, हिमकुमारी कन्दङ्वा, शुक्रधोज केदेम, चविशाल इधिङ्गो, नरदिप लिम्वू र पूर्ण बहादुर खजुम निर्वाचित भएका छन् ।

सम्बन्धित खवर