ला लिा : रियल मड्रिडको बिजयी सुरुआत - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिा : रियल मड्रिडको बिजयी सुरुआत

दमक। रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा बिजयी सुरुआत गरेको छ ।

रियलल आइतबार राति सम्पन्न भएको खेलमा अल्मेरियालाई २–१ ले हराउँदे सुखद बिजयी सुरुआत गरेको हो ।

रियलको जितमा लुकास भास्क्वेज र डेभिड अलबाले एक एक गोल गरे । यता अल्मेरियाका लार्जी रामाजानीले एक गोल गरे ।

रियलले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

खेलको छैटौं मिनेटमा रामाजानीले गोल गर्दै अल्मेरियालाई अग्रता दिलाएका थिए ।

 

सम्बन्धित खवर