इटालियन सिरी ए : युभेन्ट्सको विजयी सुरुआत - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इटालियन सिरी ए : युभेन्ट्सको विजयी सुरुआत

दमक । युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा विजयी सुरुआत गरेको छ ।

युभेन्ट्सले सोमबार राति भएको खेलमा सासोउलोलाई ३–० गोल अन्तरले हराउँदै सुखद बिजयी सुरुआत गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन डुसन भाल्होभिचले दुई गोल र एन्जल डी मारियाले एक गोल गरे ।

जितसँगै युभेन्ट्सले पहिलो खेलमै ३ अंक जोडेको छ ।

सम्बन्धित खवर