ला लिगा : रियल मड्रिडको लगातार दोस्रो जित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : रियल मड्रिडको लगातार दोस्रो जित

माङसेबुङ । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित हात परेको छ ।

रियलले शनिबार राति भएको खेलमा सेल्टा भिगोलाई ४–१ गोल अन्तरले हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।

रियलको जितका लागि करिम बेन्जिमा, लुका मोड्रिच, भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले एक एक गोल गरे ।

यता सेल्टाका लागि इयागो आसपासले एक गोल फर्काए ।

जितसँगै रियलले २ खेलमा ६ अंक जोडेको छ । रियल शीर्ष स्थानमा रहेको छ । यस्तै सेल्टा १ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

 

सम्बन्धित खवर