प्रिमियर लिग : चेल्सी लिड्ससँग पराजित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रिमियर लिग : चेल्सी लिड्ससँग पराजित

भदौ ५,माङसेबुङ । चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा पराजित भएको छ ।

चेल्सी आइतबार राति भएको खेलमा लिड्स युनाईटेडसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

लिड्सको जितमा ब्रेण्डन आरोनसन, रोड्रिगो मोरेनो र ज्याक ह्यारिसनले एक एक गोल गरे । जितसँगै लिड्सले ३ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

चेल्सी ३ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

सम्बन्धित खवर