राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ वैवाहिक बन्धनमा बाधिए - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ वैवाहिक बन्धनमा बाधिए

भदौ १५, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ वैवाहिक बन्धनमा बाँधिएका छन् ।

बुधबार प्रेमिका कन्चन निरौलासँग कप्तान किरण वैवाहिक बन्धनमा बाँधिएका हुन् । एयर होस्टेज रहेकी कन्चन र किरण पछिल्लो डेढ वर्षयता प्रेममा थिए ।

किरणले नजिकका आफन्त र फुटबल खेलाडी, पदाधिकारीलाई विवाहमा निम्तो दिएका थिए ।

किरणले गत महिना कन्चनलाई विवाहको प्रस्ताव राखेका थिए ।

सम्बन्धित खवर