च्याम्पियन्स लिग : बार्सिलोनाको शानदार जित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिग : बार्सिलोनाको शानदार जित

भदौ २३, दमक । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ ।

बिहीबार राति रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेको खेलमा बार्सिलोनाले चेक क्लब भिक्टोरिया प्लजेनलाई ५–१ गोल अन्तरले हराउदै शानदार जित निकालेको हो ।

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिकसँगै फ्रेन्कि किसी र फेरान टोरेसले गोल गरे । पाहुना टोलीका लागि जान सिकोराले एक गोल फर्काए ।

सम्बन्धित खवर