युरोपा लिग : म्यानचेस्टर युनाईटेड पराजित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोपा लिग : म्यानचेस्टर युनाईटेड पराजित

भदौ २४, दमक । म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा पराजित भएको छ ।

युनाईटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा स्पेनिस क्लब रियल सोसिडाडसँग १–० गोल अन्तरले पराजित भएको हो ।

सोसिडाडलाई जित दिलाउन ब्रेइस मेन्डेजले खेलको ५९ औं मिनेटमा पेनाल्टी मार्फत निर्णायक गोल गरे ।

सम्बन्धित खवर