युरोपा लिग : म्यानचेस्टर युनाईटेडको पहिलो जित - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोपा लिग : म्यानचेस्टर युनाईटेडको पहिलो जित

भदौ ३१, दमक । युरोपा लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले पहिलो जित हासिल गरेको छ ।

बिहीबार राति समूह चरण अन्तर्गत भएको खेलमा एफसी सेरिफलाई २–० गोल अन्तरले हराउँदै युनाईटेडले पहिलो जित हासिल गरेको हो ।

युनाईटेडको जितमा जाडोन क्रिस्टियानो रोनाल्डो र सान्चोले एक एक गोल गरे ।

रोनाल्डोको यो सिजनको पहिलो गोल हो । यस्तै उनको यो पहिलो युरोपा लिग गोल हो ।

सम्बन्धित खवर