नेपालको सुरुवाती–११ सार्वजनिक - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालको सुरुवाती–११ सार्वजनिक

असोज ११, दमक । नेपालको सुरुवाती–११ सार्वजनिक भएको छ ।

नेपालका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि किरण चेम्जोङको कप्तानीमा सुरुवाती–११ घोषणा गरेका हुन् ।

नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत दशरथ रंगशालामा साँझ ५ः३० बजे बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाली टोली –

किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ, विमल घर्तिमगर, अन्जन विष्ट

सम्बन्धित खवर