असोज १, दमक । नेपालले मैत्रीपूर्ण खेलमा अहिले बंगलादेशविरुद्ध ३–० गोलको अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले ३–० गोलको अग्रता बनाएको हो ।
अन्जन विष्टले ह्याट्रिक पूरा गरेपछि नेपालले पहिलो हाफमै ३–० को अग्रता बनाएको हो ।