इलाम २ को प्रदेश सभा २ मा एमालेका राना विजयी - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम २ को प्रदेश सभा २ मा एमालेका राना विजयी

मंसिर ९, इलाम । इलाम २ को प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेद्वार रामबहादुर मगर राना विजयी भएका छन् ।

रानाले २ हजार ५ सय ८७ मतान्तर सहित विजयी भएका हुन् । रानाले १३ हजार ७ सय ५४ मत प्राप्त गरेका थिए ।

उनका प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका हर्कबहादुर लावतीले ११ हजार १ सय ६७ मत मात्र प्राप्त गरेका थिए । लावतीलाई गठबन्धनको समर्थन थियो ।

सम्बन्धित खवर