माङसेबुङमा सिलाई कटाई सम्बन्धी सीप विकास तालिम सम्पन्न - Mangsebung News
  • मङ्गलबार, माघ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा सिलाई कटाई सम्बन्धी सीप विकास तालिम सम्पन्न

चैत ३०, माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ३, वालिङ्ग भञ्ज्याङ् टोलमा संचालित सिलाई कटाई सम्बन्धि सीप विकास तालिम सम्पन्न छ ।

 

गरीबि निवारणको लागि ४५ दिनसम्म सञ्चालन भएको लघुउद्यम विकास कार्यक्रम सिलाई कटाई सम्बन्धि सीप विकास तालिम बुधबार सम्पन्न भएको हो ।

 

रौताहा टेक्निकल कलेज प्रालिका सहजकर्ता सन्तोष लकान्द्री र पुर्ण कार्की ढोलिले सहजीकरण गरेको सिलाई कटाई सीप तालिममा १२ जना महिलाको सहभागीता रहेको थियो ।

 

 

सम्बन्धित खवर