इरानसँग नेपाल पराजित - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इरानसँग नेपाल पराजित

बैशाक १३, काठमाडौं । नेपाल जोर्डनमा जारी एएफसी यू-१७ महिला एसियन कप छनोटको पहिलो खेलमा इरानसँग पराजित भएको छ  ।

 

बुधबार जोर्डनको प्रिन्स मोहमद स्टेडियममा भएको खेलमा इरानसँग १-० गोल अन्तरले नेपाल पराजित भएको हो ।

 

इरानको जितमा खेलको ८१ औं मिनेटमा एरिसा कुह गार्डले निर्णायक गोल गरिन् ।

 

समूह ‘एच’ मा रहेको नेपालले अब दोस्रो खेलमा शुक्रबार आयोजक जोर्डनसँग खेल्नेछ ।

 

यस समूहमा नेपाल,  जोर्डन र इरान रहेको छ । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।

सम्बन्धित खवर