सन्दीप एसीसी प्रिमियर कपको प्लेयर अफ द सिरिज - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सन्दीप एसीसी प्रिमियर कपको प्लेयर अफ द सिरिज

बैशाक १९, काठमाडौं । एसीसी मेन्स प्रिमियर कपमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने प्लेयर अफ द सिरिज घोषित भएका छन् ।

 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै सन्दीप प्लेयर अफ द सिरिज चुनिएका हुन् ।

नेपाललाई उपाधि दिलाउन सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

 

प्रतियोगितामा सन्दीपले ५ खेलमा १३ विकेट लिएका थिए । यस्तै उनले ४२ रन बनाएका थिए ।

यस्तै युएईका वृत्य अरविन्द उत्कृष्ट ब्याटर र ओमानका बिलाल खान उत्कृष्ट बलर घोषित भएका छन् ।

 

सम्बन्धित खवर