बिराटनगरबाट सुमन लावती सहित ३ जना सञ्चारकर्मी प्रहरी नियन्त्रणमा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिराटनगरबाट सुमन लावती सहित ३ जना सञ्चारकर्मी प्रहरी नियन्त्रणमा

जेठ १४, विराटनगर । प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले गरेको कोशी नाम खारेजी आन्दोलनमा संलग्न रहेको भन्दै तीन जना सञ्चारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रहरीले आइतबार बिराटनगरमा भईरहेको कोशी नाम खारेजी आन्दोलनमा रिपोर्टिङ गरिरहेका रेडियो माङ्सेबुङका स्टेशन प्रमुख तथा किरात समाचार डट.कम अनलाइनका संचालक साथै कार्यकारी सम्पादक सुमन लावतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

यसैगरी धरान नुमाफुङ मिडियाका स्वर्णिम फोम्बोलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

सम्बन्धित खवर