इङ्ल्याण्ड महिला विश्वकपको फाइनलमा  - Mangsebung News
  • सोमबार, जेठ ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इङ्ल्याण्ड महिला विश्वकपको फाइनलमा 

साउन ३२, काठमाडौं । इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सिड्नीमा बुधबार इङ्ल्याण्डले सह–आयोजक अष्ट्रेलियालाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश  गरेको हो ।

पहिलो पटक सेमिफाइनल पुगेको अष्ट्रेलियाको विश्वकप जित्ने सपनामा  इङ्ल्याण्ड बाधक बन्यो ।

इङ्ल्याण्डले महिला विश्वकपको उपाधिका लागि अब स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

 

सम्बन्धित खवर