एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

भदौ १३, दमक । एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

आज बुधबार पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा भएको खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको हो ।

पाकिस्तानले दिएको ३४३ रनको टार्गेट पछ्याउने क्रममा नेपाल १०४ रनमा अलआउट भएको हो ।

सम्बन्धित खवर