मैत्रीपूर्ण खेलमा म्यानमारसँग नेपालको बराबरी - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मैत्रीपूर्ण खेलमा म्यानमारसँग नेपालको बराबरी

भदौ २२, दमक । नेपालले मैत्रीपूर्ण फुटबल खेलमा म्यानमारसँग बराबरी खेलेको छ ।

म्यानमारको थुवुन्ना रंगशालामा आज शुक्रबार भएको खेलमा नेपालले म्यानमारसँग गोल रहित बराबरी खेलेको हो ।

म्यानमारविरुद्ध नेपालले उत्कृष्ट खेल प्रर्दशन गरेपनि गोल गर्न भने सकेन । दुवै देशले फिफा डेट अनुसार मैत्रीपूर्ण फुटबल खेलेका हुन् ।

विश्वकप छनोटको तयारीमा म्यानमारमा रहेको नेपालले म्यानमारको राष्ट्रिय फुटबल टिमसँग दोस्रो मैत्रीपूर्ण खेल सोमबार खेल्नेछ ।

सम्बन्धित खवर