विश्वकप छनोटमा अर्जेन्टिनाको लगातार दोस्रो जित - Mangsebung News
  • आइतबार, बैशाख ३०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोटमा अर्जेन्टिनाको लगातार दोस्रो जित

भदौ २७, काठमाडौं । विश्वकप छनोट खेलमा अर्जेन्टिनाले लगातार दोस्रो जित हासिल गरेको छ ।

बिहान भएको बुधबार दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।

अर्जेन्टिनाको जितमा इन्जो फनान्डेज, निकोलस टागिलाफिको र निकोलस गोन्जालेजले समान १÷१ गोल गरे ।

लगातार दोस्रो जितसँगै अर्जेन्टिना ६ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ ।

सम्बन्धित खवर