पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा

असोज ६, काठमाडौं । काठमाडौंमा जारि साफ यू–१९ च्याम्पियनसिप फुटबलमा पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो ।

समूह एमा पाकिस्तानको ४ अंक रह्यो । माल्दिभ्सको १ अंक छ । नेपाल अंक विहीन छ ।

सम्बन्धित खवर