साफ यू–१९ च्याम्पियनसिपको उपाधिमा भारतको ह्याट्रिक - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यू–१९ च्याम्पियनसिपको उपाधिमा भारतको ह्याट्रिक

असोज १३, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ ।

शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा पाकिस्तानलाई ३–० गोल अन्तरले हराउँदै भारतले साफ यू–१९ च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक गरेको छ ।

यसअघि भारत सन् २०१९ र २०२२ मा च्याम्पियन बनेको थियो ।

भारतलाई उपाधि दिलाउन मङ्लेनथाम किपगेनले २ र ग्वाग्वमसर गोएरीले १ गोल गरेका थिए ।

सम्बन्धित खवर