मुख्यमन्त्रीमा केदार कार्की नियुक्त - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

असोज २७, विराटनगर । कांंग्रेस प्रदेशसभा सदस्य केदार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङ ले कार्कीको पक्षमा ४७ प्रदेशसभा सदस्यले सनाखत गरेपछिसंविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्कीले कांग्रेसका ८ प्रदेशसभा सदस्य र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका थिए भने आङ्बोले कांग्रेससहित चार दलका संसदीय दल नेताको समर्थन लिएका थिए ।

सम्बन्धित खवर