राष्ट्रिय टिमका गोलरक्षक बिशालको अन्तराष्ट्रिय फुटबलबाट सन्यास - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय टिमका गोलरक्षक बिशालको अन्तराष्ट्रिय फुटबलबाट सन्यास

पुस ६, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक बिशाल श्रेष्ठले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

बिशालले नेपाल सुपर लिग एनएसएलमा शुक्रबार चितवन एफसीका लागि अन्तिम खेल खेल्दै अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

राष्ट्रिय फुटबल टिमबाट खासै अवसर नपाएको बिशाललाई नेपाल फुटबलमा अनुशासित र मेहनती फुटबलको रुपमा लिईन्छ ।

बिशालले क्लब स्तरमा आफुलाई धेरै अब्बल सावित गर्दै आएका छन् ।

सम्बन्धित खवर