नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डर सार्वजनिक - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डर सार्वजनिक

पुस १९, काठमाडौं । क्यानले २०२४ को वार्षिक क्यालेन्डर सार्वजनीक गरेको छ ।

बिहीबार एक कार्यक्रमको आयोजना गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

क्यानले सार्वजनिक गरेको क्यालेन्डरमा उमेर समूहका प्रतियोगिता देखि लिएर महिला तथा पुरुष टोलीको विदेशमा प्रशिक्षण पनि रहेको छ ।

त्यस्तै नेपालमा पनि धेरै खाले सिरिजको पनि प्रवन्ध गरेको क्यानका सचिव पारस खड्काले जानकारी दिए ।

क्यानको वार्षिक क्यालेन्डर यस्तो छ :

सम्बन्धित खवर