ला लिगा : बार्सिलोनाको संघर्षपूर्ण जित - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : बार्सिलोनाको संघर्षपूर्ण जित

बैशाक २, दमक । स्पेनिस ला लिगामा बार्सिलोनाले संघर्षपूर्ण जित हासिल गरेको छ ।

शनिबार राति भएको खेलमा काडिजलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले कठिन जित हासिल गरेको हो ।

खेलको ३७ औं मिनेटमा जोआओ फेलिक्सले गरेको एक मात्र गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बन्यो ।

सम्बन्धित खवर